समाचार

प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने रणनीतिमा देउवा

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा १५ औं महाधिवेशनपछि पार्टी नेतृत्वबाट बिदा हुँदैछन् । विधानअनुसार दुई पटकभन्दा बढी नेतृत्व गर्न नपाउने व्यवस्था भएकाले उनकाे बहिर्गमन वाध्यात्मक बनेकाे हाे । तर, कांग्रेस १५ औं महाधिवेशन र नेतृत्वबारे मौन छ ।