समाचार

प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुन्छ : कमल थापा

  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश ३ को स्थायी राजधानी हेटौंडा नै हुने दाबी गरेका छन् । उनले छिट्टै प्रदेश ३ को प्रदेश सभाले स्थायी राजधानी हेटौडा तोक्ने विश्वास पनि व्यक्त गरे । चितवनको भरतपुरमा स्थानीय