समाचार

विमानस्थल बाहिर राजसंस्थाको पक्षमा नाराबाजी

    पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आउनुभन्दा घन्टौं अगाडिबाट त्रिभुवन विमानस्थलबाहिर सडकमा प्रदर्शन सुरु भएको छ । बाक्लो संख्यामा उपस्थित भएका प्रदर्शनकारीले राजसंस्थाको पक्षमा र सरकारका विरुद्ध नाराबाजी गरिररहेका छन् । प्रदर्शनकारीले  राजतन्त्र जिन्दावाद’ राजा आऊ देश बचाऊ’ गणतन्त्र मुर्दावाद’