शिक्षा

१–३ को पढाइ अब अंग्रेजी माध्यमबाटै

रुकुमको आठबीसकोट नगरपालिकाभरका सामुदायिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि गणित, विज्ञान विषय पनि अंग्रेजी माध्यममै पढाउने भएका छन् । नगरपालिकाका ६१ विद्यालयले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई गणित र विज्ञान विषय पनि अंग्रेजी माध्यममै पढाउने भएका हुन् । पढाइको गुणस्तर