१०-असार-२०७५। यस बर्षको एसइइ परिक्षामा पर्वतको कुस्माबजार स्थित कालीगण्डकी एकेडेमीकी छात्रा अञ्जली पुरी नेपाल टपर भएकि छन्।पुरीले सबै बिषयमा ए प्लस अंक सहित ४.०० जिपीए ल्याएर एसइइ उर्तीण गरेका कारण नेपाल टप गरेको दाबी बिद्यालयले गरेको छ। अहिले सम्म ४.०० जिपीए
माध्यामिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको नतिजा आज (बुधबार) साँझ ५ बजे सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड