शिक्षा

सुनसान छ निशान पढ्ने स्कूल : त्रासमा साथीहरू, भन्छन्– कहिल्यै झगडा गर्दैनथ्यो [भिडियोसहित]

मंगलबार बिहानको ११ बजे । स्थान– हाइल्यान्ड स्कूल पुरानो सिनामंगल । अन्य दिन चहलपहल हुने यस स्कूलमा मंगलबार सन्नाटा थियो । केही शिक्षक र विद्यार्थी त थिए, तर सबै शोकमा । यही स्कूलमा कक्षा ६ मा अध्ययनरत ११ वर्षीय बालक