विश्व

रुसी फौजमा १५ हजार नेपाली भर्ना भएको दाबी

    रुसी फौजबाट भागेर दुई महिनाअगाडि खोटाङका सुमन राईले रुसमा १५ हजार हाराहारी नेपाली भर्ना भएको बताएका छन् । ४०० बढीले ज्यान गुमाएको उनको भनाइ छ । रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उनले सुकेधाराको