विविध

श्रीमतीसँग झगडा परेपछि श्रीमानले गरे आत्महत्या

 श्रीमतीसँग झगडा भएपछि श्रीमानले अात्महत्या गरेका छन्।   छाँयानाथ रारा नगरपालिका–२ चैना गाँउ बस्ने ३० वर्षीय जालन्दर भन्ने महेन्द्र चौलागाईले आइतवार अारुकाे  बाेटमा पासाे लगाइ अात्महत्या गरेका हुन्।   आइतवार श्रीमानसँग झगडा गरे पछि श्रीमतीले सम्बन्ध बिच्छेद गर्न भनि जिल्ला अदालतमा निबेदन दर्ता गरेकी थिइन्।