सेती अञ्चल अस्पताल धनगढीमा उपचारका क्रममा एक सुत्केरीको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी २२ वर्षीया रेखा थापाको बिहीबार मृत्यु भएपछि अस्पताल पुगेका आफन्तहरुले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । सुत्केरी व्यथा लागेकी रेखाको उपचारका क्रममा मृत्यु
मृत्युका देवता ‘यमराज’ एक मनिस सामु पुगे । यमराजले भने, ‘म काल हुँ, मृत्यु तेरो समय आएको छ ।