विविध

भुस्याहा कुकुरलाई खाना खुवाउँदा पौने ६ लाख जरिवाना

  जनावरहरुलाई खाना खुवाउने कतिपय मानिसहरुको शौख नै हुन्छ । जनावर प्रेमीहरु असहाय तथा छाडा चौपायाहरुलाई खाना खुवाउने र स्याहार सुसार गरेर पुण्य कमाइने ठान्छन् । तर भुस्याहा कुकुरलाई खाना खुवाउँदा एकजना महिलालाई झण्डै पौने ६ लाख रुपैयाँ बराबरको जरिवाना