विचार

‘श्रीमान्’का लागि राजीनामा नै उत्तम विकल्प

संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा अस्वीकृत गरेका दीपकराज जोशी कनिष्टकै नेतृत्वमा न्यायाधीशकै रुपमा काम गर्न तयार भएका छन् । उनले त्यसका लागि वातावरण तयार गर्न १५ दिनको बिदा सकिएपछि पुनः ५ दिनको बिदा लिएका थिए । त्यो ५ दिनको बिदाको