विचार

‘नेपाली’ बाँचेको प्रमाण यही हो ? हिन्दी भाषालाई कामकाजीको भाषा बनाउने षड्यत्र

  कुनै पनि मुलुक प्रयोगशाला होइन र हुन सक्दैन । राज्य देशवासीहरूको हितका निम्ति स्वाभाविक प्रक्रियाद्वारा विधिवत् गठित सर्वशक्तिशाली संस्था हो, यसले मुलुकको समग्र हितबाहेकको कुनै कार्य गर्छ, गर्न खोज्छ या गर्न सक्छ भन्ने परिकल्पनासम्म गरिँदैन । तर, नेपाल बितेका