विचार

यसरी समाधान गर्नुपर्छ नेकपाको बिवाद

  गोपाल खनाल नेकपाका नेताहरूले धुन्धुकारी प्रवृत्ति त्याग्नुपर्छ । परसम्म हेर्ने कि ‘मायोपिक’ बन्ने ? सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सङ्कट गहिरिँदै गर्दा त्यसका स्वाभाविक प्रभाव आन्तरिक राजनीतिमा देखिँदै छन र त्यो अनावश्यक बाह्य चासो आकर्षित गर्ने तहमा पुग्दैछ