रोजगार

बुटवलको नगर प्रोफाइल बनाउने काम शुरु

 बुटवल उपमहानगरले भौगोलिक सूचना प्रणालीका आधारमा नगर प्रोफाइल बनाउने काम शुरु गरेको छ । यसका लागि विशेषज्ञसहितको टोलीले अहिले उपमहानगरपालिकाको भौगोलिक अवस्थाको अध्ययन गरेर अन्तिम प्रतिवेदन तयार पारिरहेको छ । उपमहानगरपालिकाको आवधिक र दीर्घकालीन गुरुयोजनाका लागि आवश्यक पर्ने तथ्यांकलाई हाइटेक