सि.जी ईलेक्ट्रानिक्स्का डिलरहरुलाई थाईल्यान्ड भ्रमण



हाम्रो इकोनोमि

 

 

नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि.जी ईलेक्ट्रानिक्स्का अन्तर्गन रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका आफ्ना ३३ जना डिलरहरुलाई पाँच दिन ६ रातको लागि थाइल्याण्डको भ्रमणको अवसर प्रदान गरेको थियो । बर्षमा उत्कृष्ट व्यापार गरेका उक्त डिलहरुलाई थाइल्याण्डको विभिन्न शहरहरु– कोरल आइल्यान्ड, अल्काजर सो, नगनच भिलेज्, जेम ग्यालरी, बिग बु««द्ध टेम्पलका साथै बैङककमा पनि क्रुज डिनर, सफारी वल्ड, वोपन जु जस्ता आकर्षक स्थानहरुमा भ्रमण गराई मनोरञ्जन प्रदान गरेको थियो ।यतिमात्र नभएर सि.जी ईलेक्ट्र«ोनिक्स्ले सहभागी सम्पूर्ण डिलरहरुलाई खाना वस्न लगायत यातायातको पनि ब्यबस्था गरेको थियो । सि.जी ले बर्षै पिच्छे आफ्ना उत्कृष्ट डिलरहलाई यस्तो सुनौलो बिदेश भ्रमणको अवसर प्रदान गदै आइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी

     नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगन थापालाई निर्विरोध सभापति बनाउने तयारी भएको...

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

    सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनी निकटका केही व्यक्तिहरू...

गङ्गबुमा खुल्यो राइड केयर नेपाल

    काठमाडौंको गङ्गबुमा राइड सेयरिङ क्षेत्रमा आबद्ध चालक तथा राइडरलाई लक्षित गर्दै...

वर्षाले कांग्रेस महाधिवेशन प्रभावित

    नेपाली कांग्रेसको १५औं महाधिवेशन वर्षाका कारणले केही प्रभावित भएको छ ।...