राजनीति

भीम रावलको पक्षमा कसले निकाल्यो ५९ जनाको विज्ञप्ति, हेर्नुहोस नामसहित

    नेकपा एमालेबाट निष्कासन भएपछि भीम रावलले सुरू गरेको मातृभूमि जागरण अभियानलाई साथ दिने भन्दै एमालेका ५९ नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएको विज्ञप्तिमा नाम हालिएका नेताहरूले नै उक्त विज्ञप्तिबारे अनभिज्ञता प्रकट गरेका छन् । रावललाई एमालेको २०८१ पुस १०