काठमाडौंमा शानदार जनप्रदर्शन गरौं : घनश्याम भुसाल



हाम्रो इकोनोमि

 

 

 नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले पार्टी निर्माणको लागि काठमाडौंमा शानदार प्रदर्शन गर्ने प्रस्ताव राखेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा अबको करिब ४÷५ महिनामा काठमाडौंमा शानदार जनप्रदर्शन गर्नुपर्ने प्रस्ताव राखेका हुन् । प्रस्तावमा भनिएको छ, ‘हाम्रो जनप्रदर्शन परम्परागत रूपमा काठमाडौंमा एउटा सभा गर्ने र बिदा हुने खालको मात्रै हुने छैन । हामीले उठाएका मागहरूलाई तिनको औचित्य, ती विषयमा विगतका प्रयासहरू, अरु मुलुकसँग तुलना आदि तथ्य तथ्याङ्कमा तयार गरेर प्रदर्शन गर्ने, विभिन्न क्षेत्रका अगुवाहरूको समर्थन प्राप्त गर्ने र सरकारलाई ज्ञापनपत्र दिनेजस्ता क्रियाकलापहरू गरिनेछ ।

काठमाडौंमा जनप्रदर्शन गर्दासङ्गठनका क्षेत्रमा धेरै ठुलो उपलब्धि हासिल नगरेपनि काठमाडौंको जनप्रदर्शनमा राष्ट्रका सामु पेस गरिने नेपाल निर्माणको कार्ययोजनाका पक्षमा जनमत निर्माण गर्न फेरि ६ महिना जनतामा जाने कार्यक्रमका अगाडि बढाउनुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...