राजनीति

सक्किने पालो प्रचण्डको !

  गत माघ २५ गते राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले पुनः माओवादी द्वन्द्व जन्माउने धम्की दिए । पूर्वएमाले नेता केपी ओलीलाई प्रधानमन्त्री बनाइदिए तमाम पापकर्मले मुक्ति पाउने निचोडसहित माओवादी केन्द्र समाप्त गर्दै नेकपा अध्यक्ष बन्न सफल प्रचण्ड फेरि एकपटक