राजनीति

३७ कराड घोटाला काण्डमा ४ मन्त्री जेल जाने

    अख्तियार दुरुपयोग अनुसन्धान आयेगले बालुवाटारको चर्चित ललिता निवास जग्गा प्रकरणमा चारमन्त्री बिरुद्ध ३७ करोडको बिगो माग दाबी गर्दै मुद्धा दायर गरेको छ । उनीहरुबिरुद्ध हिजो (बुधबार) विशेष अदालतमा मुद्धा दायर गर्दै उक्त रकम बराबरको मुद्धा दायर गरेको हो