राजनीति

महराको सदाबहार रातो कार, के छ रहस्य

  जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुटेका छन् । जिल्ला अदालत काठमाडौंले महरालाई बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएपछि उनी सोमबार नै डिल्लीबजार कारागारबाट थुनामुक्त भएका हुन् । उनलाई डिल्लीबजार कारागारमा कैद