संविधान संशोधनको पक्षमा मतदान गर्न कांग्रेसको हृवीप
प्रमुख विपक्षी नेपाली कांग्रेसले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयकको पक्षमा मतदा गर्न हृवीप जारी गरेको छ । कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले शनिबार संसदमा अनिवार्य उपस्थित हुन र संविधान संशोधन विधेयकको पक्षमा अनिर्वाय