राजनीति

प्रधानमन्त्री ओलीले भने : अब म गम्भीर कदम चाल्छु

  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र आफु निकट स्थायी कमिटीका सदस्यहरुसँग गम्भीर कदम चाल्ने संकेत गरेका छन् । बुधवार विहान ओलीले मन्त्री र स्थायी कमिटीका सदस्यहरुलाई सरकारी निवास बालुवाटार बोलाएका थिए । बालुवाटारको छलफलमा देश र पार्टी गम्भीर अबस्थामा