नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी भनिएका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा इमान्दार भएर लाग्न निर्देशन दिनुभएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा एउटा अध्यक्ष ओलीले अर्का
पछिल्लो समय ओली र प्रचण्डको यस्तो जुहारी चल्न थालेको छ । आ–आफ्नो समूहमा आन्तरिक तयारी र छलफल गरिरहेका नेकपाका