राजनीति

कांग्रेसले प्रधानमन्त्रीलाई लगायो यस्तो गम्भिर आरोप

  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बालुवाटारमा बसेको सर्वदलीय बैठकमा सरकारको चर्को आलोचना गरेको छ।जनअपेक्षाअनुसार सरकारले काम गर्न नसकेको कांग्रेसको भनाइ थियो। उपसभापति विमलेन्द्र निधिले यो सरकारले शासन गर्ने अधिकारसमेत गुमाएको बताएका छन्। ‘यो सरकारको कामकारवाहीबारे पार्टीले मूल्यांकन गर्दा जनता,