राजनीति

नेकपा (एस)मा माधव नेपाल विरुद्ध बोल्न नपाइने

    पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालको पार्टी बाहिर मात्र होइन पार्टी भित्रै पनि आलोचना सुरु भएपछि उहाँको विरुद्ध नबोल्न नेपालले पार्टीबाट ह्विप नै जारी गराउनुभएको छ । जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले