प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई भित्र्याउन खोजेका छन् । हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वागत गरिसकेका छन् । स्रोतका अनुसार जसपाका नेता राजेन्द्र महतोलाई नेकपामा भित्र्याउन ओलीले ठूलो प्रयास गरेका छन् । ओली
वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटी एनसी) लगायतका क्षेत्रमा अवलोकन भ्रमण गर्नु