राजनीति

मूल बाटो थुनेर प्रचण्ड – नेपाल समूहको प्रदर्शन

    प्रधानमन्त्री केपी ओलीको संसद् विघटनको सिफारिस गर्ने कदमविरुद्ध नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले आज विरोध प्रदर्शन र सभा गर्दैछ ।  प्रचण्ड–नेपाल समूहले गत पुस १४ गते पनि यस्तै प्रकृतिको विरोध प्रदर्शनको आयोजना गरेकाे थियाे ।