राजनीति

जनता आवास कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउछौँ : मन्त्री साह

  शहरी विकास मन्त्री प्रभु साहले जनता आवास कार्यक्रमलाई तिब्रताका साथ अगाडी बढाउँने बताएका छन् । बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साहले जनता आवास कार्यक्रम विपन्न, गरिब, सिमान्तकृत लगायतका समुदायका लागि शुरु गरिएको योजना भएकाले आफ्नो विशेष चासो