राजनीति

नेकपा एमालेको केन्द्रिय कार्यालय थापाथलीमा

  सत्तारुढ दल नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीबाट थापाथलीमा सर्दा आगन्तुकहरुले केही नौलो अनुभव गर्न पाउने भएका छन् । जस्तो कि कार्यालयमा आउनेहरुलाई रोबोटले आगन्तुकहरुलाई स्वागत गर्ने छ । मानिसहरूले सोधेका केही प्रश्नको जवाफ समेत दिन सक्ने ‘परी’ नामको रोबोट