निवर्तमान शहरी विकास मन्त्री एवम् कम्युनिष्ट नेता प्रभु साहको लामो संघर्ष पछि अब आमाको नागरिकताबाट पनि सन्तानले जन्मसिद्ध नागरिकता पाउने भएको छ । बिहिवार मन्त्रिपरिषद्ले ‘नेपाल नागरिकता ऐन २०६३ संशोधनसम्बन्धी अध्यादेश’ स्वीकृत गरेको छ । अब राष्ट्रपति विद्यादेवी
जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । यससँगै संसद