सांसद सुरेन्द्र पाण्डेले हस्ताक्षर गर्न अस्विकार गरे
नेकपा (एमाले)का नेता सुरेन्द्र पाण्डेले दुवैतर्फका नेताहरुले चाहे अझै पनि एमालेको एकता सम्भव रहेको बताएका छन् । आएतबार नयाँबानेश्वरमा प्रतिनिधिसभा विघटनको प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्धको रिटका विषयमा छलफलपछि बाहिरिनेक्रममा नेता पाण्डेले दुवै पक्षले चाहे अझै पनि एकता सम्भव रहेको