राजनीति

सुदूरपश्चिममा एक्लिँदै भीम रावल, यस्तो छ तथ्य

  आफ्नो एकछत्र राज चलाउन चाहनु हुने पूर्वमन्त्री भीम रावल आफ्नो प्रदेशमै एक्लो बन्ने अवस्थामा पुग्नुभएको छ । आफ्नो आदेशपालकबाहेक कसैलाई स्थान नदिने रावलको शैलीप्रति उहाँ निकट अधिकांश नेताहरु नै असहमत बनेपछि रावल एक्लिन थाल्नुभएको हो। एमालेमा रहँदा आफू बराबरको