नेकपा एमाले एकताका लागि मध्यमार्गी दोस्रो र तेस्रो पुस्ताका नेताहरुले नयाँ विकल्पबारे छलफल बढाएका छन् । उनीहरुले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबाहेकको तेस्रो व्यक्तिलाई नेतृत्वमा ल्याएर पार्टी एकता जोगाउनेबारे छलफल चलाएका हुन् ।
केन्द्रमा एमाले विवाद कचल्टिँदै जाँदा बाग्मती प्रदेशमा भने एकताको नयाँ प्रयास शुरु भएको छ । बागमती प्रदेशसभाका एमाले
एमाले एकताका निम्ति एउटा अन्तिम सूत्र आएको छ– आगामी महाधिवेशनसम्मका निम्ति अन्तरिम व्यवस्था गरेर विधानमै दुई अध्यक्ष राख्ने