नेकपा(एमाले)का अध्यक्ष के पी शर्मा ओली नेतृत्वको सरकार ढाल्न गठबन्धन बनाइरहँदा आफूलाई प्रधानमन्त्रीको उम्मेद्वार बनाइदिन देउबा र प्रचण्डसँग निकै अनुनय–विनय गरेको तर पार्टी नफोरी त्यो सम्भव नहुने बताएपछि पछि हटेको बताइएको थियो । अहिले भनिदैछ- माधव नेपाल तीनतिर
नेकपा एमालेको माधव नेपाल पक्षले राजनीतिक नियुक्तिहरु तत्काल नगर्न सत्ता गठबन्धनलाई आग्रह गरेको छ । केपी ओली सरकारका