राजनीति

काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो, के-के खुल्यो ? (सूचिसहित)

    काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले ५ महिनादेखि जारी निषेधाज्ञा हटाएको छ। बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले ‘निषेध’ शब्दलाई हटाएर आदेश जारी गर्नुभएको हो । ती आदेशहरू बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुनेछन्। निषेध भन्ने शब्दलाई