राजनीति

एमसीसीको बिरोध गर्नेमाथि देउवाको भाँटे कारबाही

    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) को बिरोध गनेहरूमाथि प्रहरी प्रशासनले धरकपकड शुरु गरेको छ । एमसीसीकी उपाध्यक्ष फातिमा सुमिराको नेपाल भ्रमण हुन लागेको दिन सरकारले एमसीसीको बिरोध गर्नेहरूलाई ठाउँको ठाउँ पक्रन आदेश दिएपछि काठमाडौंमा सादा पोशाकका