राजनीति

चितवन समाजवादीका जिल्ला अध्यक्ष एमालेमै फर्किए

    माधव नेपाल नेतृत्वको नेकपा एस चितवनको प्रस्तावित जिल्ला कमिटी अध्यक्ष तेजबहादुर खड्का एमालेमा नै फर्किएर पार्टी काममा लागेका छन् । १० बुँदे सहमती कार्यान्वयन हुनुपर्ने माग गरेका खड्का समाजवादीको वडा कमिटी गठनमा समेत सहभागी भएका थिए ।  माधव