राजनीति

केपी ओली विना देश समृद्ध हुनसक्दैन : प्रभु साह

    नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले एमाले अध्यक्ष केपी शर्मा ओली विश्वकै उत्कृष्ट नेता रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीसँग काठमाडौंमा कुराकानी गर्दै नेता साहले सिंगो विश्वका सर्वहारा वर्गले केपी शर्मा ओलीमाथि गर्व गर्नुपर्ने बताएका छन् ।