गत बुधबार शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधिसभाको बैठक आज पुनः बस्दै छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबुल हुन्छ कि हुँदैन भन्ने आम चासो छ ।
एमसीसी अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिने ११ दिन मात्र बाँकी रहँदा यसको भविष्य के हुने
अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा विभिन्न राजनीतिक दलको आह्वानमा संघीय संसद भवन नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ
प्रतिनिधि सभाको आजको बैठक सुरू भएको छ । बैठक सुरू हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरूले नाराबाजी
अमेरिकी सहयोग परियोजना एमसीसी आजको प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी