जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य देवी सुवेदी र संविधान सभा सदस्य डिबी नेपालीसहित करिब ४ सय नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । जसपाका ९ केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी तथा सदस्य १३ जना, जिल्ला सदस्य १२ जना,
नेकपा एमालेका अध्यक्ष केपी ओली पोखरा आइपुग्नुभएको छ । एमाले गण्डकी प्रदेश कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा