माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाड्नुभएको छ । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको हो । प्रचण्डले जनतालाई धोका दिएको उनको आरोप छ । आज घोराहीमा
नेकपा (एमाले) ले तुलसीलाल अमात्य प्रतिष्ठानसँग मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरी पार्टी मुख्यालय राख्ने सम्झौता गरेको
पोखरा महानगरको मेयर दाबी गरिरहेको नेकपा एकीकृत समाजवादी पार्टीलाई वडा सदस्य पनि दिन नसकिने कांग्रेसले बताएको छ ।
सत्ता गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक आज पनि बस्दैछ । समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल