राजनीति

दोलखाका कांग्रेस सभापतिसहित वडा कमिटीका सवै नेता एमालेमा प्रवेश

    दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित वडा कमिटीका सवै नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गरेका छन् । कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो । लामिडाँडामा बुधवार आयोजित