राजनीति

भरतपुरको यस्तो अंकगणीत, एमालेले जित्ने संकेत

  अघिल्लो स्थानीय निर्वाचनमा २०३ मतको अन्तरले भरतपुरको मेयर गुमाउनुपरेको क्षण एमालेको स्मरणमै छ । एमालेले ‘मतपत्र च्यातेर’ हराइएको आरोपलाई ५ वर्षदेखि नै संस्थागत गर्दै आइरहेको छ । यसपटक एमालेले प्रदेशसभा सांसद रहिसकेका विजय सुवेदीलाई भरतपुरको मेयरको प्रत्याशी बनाएको छ