चुनावी सभामा हजारौं जनता एमालेमा प्रवेश
नेकपा एमाले गाउँकमिटी सिम्ता ,सुर्खेत को आयोजनामा सिम्ता स्तरीय वृहत् जनसभा सम्पन्न भएको हो । पार्टीका स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेल को प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको थियो । एमालेको चुनावी सभामा हजारौंले प्रवेश