एमालेमा विलय हुने विप्लवको तयारी
महासचिव नेत्रविक्रम चन्द नेतृत्वका केन्द्रीय सदस्यहरू स्थानीय निर्वाचनमा मैदानमा उत्रिएपछि धर्मेन्द्र बास्तोलाको नेतृत्वमा नेकपा विभाजन भएको छ। बास्तोला संयोजक रहेको नयाँ पार्टीको नाम नेकपा (बहुमत) कायम गरिएको छ। योसँगै महासचिव विप्लवले कुन दलतिर झुकाव राख्लान् वा विलय गर्लान्