राजनीति

बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेको फराकिलो अग्रता

    बुढानिलकण्ठ नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा एमालेले अग्रता फराकिलो बनाएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं १०  मा नेकपा एमालेको प्यानल विजयी भए संगै नगर प्रमुख र उपप्रमुखमा अग्रता बढेको हो। हाल सम्म २४६८७  मत गन्दा नेकपा एमालेका मिठाराम