राजनीति

वृद्धभत्ता एमालेको ब्रान्ड बनिसकेको छ : सुरेन्द्र पाण्डे

    पूर्वअर्थमन्त्री तथा एमाले सांसद सुरेन्द्र पाण्डेले सरकारले ल्याएको बजेटले देशको आर्थिक संकटलाई ध्यान नदिएको बताएका छन् । संकट एकातिर बजेट अर्कोतिर भएको उनको टिप्पणी छ । संसद बैठकको छलफलमा भाग लिँदै पाण्डेले बजेट बनाउँदा अर्थमन्त्रीले चुनाव मात्रै देखेको