राजनीति

बिकाशप्रेमी नेता सुरेन्द्र पाण्डे ग्रिन जोनमा

    आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा चितवन १ मा नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे ‘ग्रिन जोन’ मा देखिनु भएको छ । स्थलगत अनुगमन र मतदाताको भावना बुझ्दा बिकाशप्रेमी नेता पाण्डेलाई नै मतदान गर्ने निर्णय