पार्वत गुरुङ, नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री हुनुहुन्छ । दोलखाको चुनाव परिचालन कमिटीको हाईकमाण्डमा रहेर नेतृत्व गरिरहनुभएका गुरुङ यतिबेला मतदाता घरदैलो अभियान र चुनावी सभाहरुमा उम्मेद्वारहरुसँगै व्यस्त हुनुहुन्छ । दोलखाबाट दुई पटक प्रतिनिधिसभामा निर्वाचित निवतर्मान सांसद गुरुङ
काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज