राजन भट्टराई र तेज ढकालको प्रचारमा पुण्य गौतम



हाम्रो इकोनोमि

 

 

काठमाण्डौ क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार डा राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालको चुनावी प्रचारमा अभियन्ता पुन्य गौतम सहभागी बनेका छन । काठमाण्डौ महानगरपालिका वडा नं १ मा भएको चुनावी घरदैलोमा सहभागी बन्दै गौतमले डा भट्टराई र ढकालको पक्षमा मत मागेका थिए । नेपालको राजनीति र देशको समृद्धिको अभियानमा नेकपा एमालेको प्रमुख र निर्णायक भूमिका रहेको भन्दै उनले काठमाण्डौ क्षेत्र नं ४ को विकासमा डा राजन भट्टराईले खेलेको भूमिका सम्झेर मतदान गर्न स्थानीयहरुलाई आग्रह गरेका थिए।

 

 

तिन हजार ८ सय ४६ मतदाता रहेको काठमाण्डौ महानगरपालिका वडा नं १ का विभिन्न स्थानमा नेकपा एमालेका उम्मेदवारहरु सहित पुगेका गौतमले क्षेत्र नं ४ मा ड भट्टराईलाई जिताएर देशको निर्णायक स्थानमा पुर्याउन मंगसिर ४ गते सुर्यमा मतदान गर्न आग्रह समेत गरेका थिए ।

 

 

त्यसैगरी काठमाण्डौ महानगरपालिका वडा नं ७ मा पनि प्रतिनिधि सभा सदस्य उम्मेदवार डा राजन भट्टराई र प्रदेस सभा सदस्य उम्मेदवार तेज प्रसाद ढकालको चुनावी प्रचारमा जनता सडकमा उत्रिएका थिए । बडा नम्बर ७ को घरदैलो कार्यक्ममा राजन भट्टराई र तेज प्रसाद ढकाल जिताउन जनता सडकमा आएर आफै चुनावी कार्यक्रममा भाग लिएका थिए । ७ नम्बरका जनता यसपाली एमाले ले नै चुनाब जित्ने कुरामा ढुक्क थिए ।

प्रतिक्रिया दिनुहोस
खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...

कांग्रेस महामन्त्रीमा् प्रदीप पौडेल, उदयशमशेर राणा र डिला संग्रौला विजयी

    नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा...